Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी
Photo / Coverage: टेक्नोलोजी खबर

चीनको माउन्ट ताईमा रोबोटबीचको चुनौतीपूर्ण प्रतिस्पर्धा आयोजना गरिएको छ। यहाँ करिब ९० वटा टोलीले पुरानो पहाडी बाटो हुँदै ३ हजार १०० वटा सिँढी र ६०० मिटर उचाइको यात्रा पूरा गर्ने चुनौती सामना गरेका छन्। सोमबार नोभेम्बर २ मा चीनको शान्दोङ प्रान्तको ताइआनमा सीएमजी वर्ल्ड रोबोट माउन्ट ताई च्यालेन्ज आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा चीनले आफ्नो पछिल्लो रोबोटिक्स प्रविधिको परीक्षण गरेको हो। प्रतियोगितामा ह्युमनोइड रोबोहरूले प्राचीन पहाडी मार्गको ३.९ किलोमिटर दूरी पार गर्दै ३ हजार १०० वटा ढुङ्गाका सिँढी चढेका थिए। यस क्रममा उनीहरूले ६०० मिटर उचाइ पार गरेका थिए। टेलिग्राफका अनुसार उक्त बाटोमा ठाडा उकालो, लामो सिँढी र तीव्र घुम्तीहरू थिए। तीमध्ये केही रोबोटले निर्धारित अन्तिम सिमा समेत पार गरेका थिए। यस प्रतियोगिताले चीनको लोकप्रिय पहाडी पदमार्गलाई रोबोटिक्स प्रविधिको परीक्षणस्थलमा परिणत गरेको थियो। असमान ढुङ्गाका सिँढी र ठाडा उकालोले रोबोटहरूको सन्तुलन कायम राख्ने तथा कठिन भूभागमा हिँड्न सक्ने क्षमताको परीक्षण गरेको थियो। प्रतियोगिताका क्रममा केही चारखुट्टे रोबोटहरूले बाटोमा खाद्य सामग्रीसमेत ओसारेका थिए। The post चीनको माउन्ट ताईमा ह्युमनोइड रोबोट चढ्याे ३ हजार १०० सिँढी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समुद्रको अढाई किलोमिटर गहिराइमा टेलिस्कोप राखेर आइन्स्टाइनको सापेक्षतावाद परीक्षण: के के भेटियो?
TechnologyJust now

समुद्रको अढाई किलोमिटर गहिराइमा टेलिस्कोप राखेर आइन्स्टाइनको सापेक्षतावाद परीक्षण: के के भेटियो?

आइन्स्टाइनको सापेक्षतावादका आधारभूत मान्यतामध्ये एउटा गलत हुन सक्ने सम्भावना खोज्न वैज्ञानिकहरूले समुद्रको पिँधमा टेलिस्कोप पुर्‍याएका छन्। फ्रान्सको तटबाट करिब २.४ किलोमिटर गहिराइमा राखिएको यो उपकरणले अहिलेसम्म सापेक्षतावादको सिद्धान्तमा कुनै त्रुटि फेला पारेको छैन। तर, अपेक्षाकृत सानो आकारको उपकरणबाट प्राप्त नतिजा भने विश्वका ठूला वैज्ञानिक प्रयोगशालाका अनुसन्धानसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ। भूमध्यसागरको पिँधमा राखिएको उक्त उपकरणलाई ‘ओआरसीए’ भनिन्छ। यसको पूरा नाम ‘असिलेशन ...

टेक्नोलोजी खबर
Pakistani astronaut to board Shenzhou 24 and become the first foreigner on China’s space station
Technology54m ago

Pakistani astronaut to board Shenzhou 24 and become the first foreigner on China’s space station

A Pakistani astronaut will join the crew of China’s Shenzhou 24 spacecraft on a mission that would make him the first foreign national to board Beijing’s space station, state media reported Saturday. According to the China Manned Space Agency, the Pakistani astronaut would complete a short on-orbit flight and then return to Earth aboard the Shenzhou 23 spacecraft, China’s official news ...

टेक्नोलोजी खबर
Nepal Telecom’s SIM cards at doorsteps of customers thru postal service
Technology3h ago

Nepal Telecom’s SIM cards at doorsteps of customers thru postal service

With the objective of providing services to general people in easy, smooth and accessible manner, the Nepal Telecom has launched a service to deliver SIM cards directly to doorsteps of customers. The Department of Postal Service and Nepal Telecom have signed agreement in order to deliver SIM cards of the Nepal Telecom to doorsteps of customers inside Parsa district through postal ...

टेक्नोलोजी खबर
बाईदूले सार्वजनिक गर्‍यो ‘अपोलो वर्ल्ड मोडल’, एआईलाई एआईमार्फत सवारी चलाउन सिकाउन मद्दत गर्ने
Technology4h ago

बाईदूले सार्वजनिक गर्‍यो ‘अपोलो वर्ल्ड मोडल’, एआईलाई एआईमार्फत सवारी चलाउन सिकाउन मद्दत गर्ने

बाईदूले ‘अपोलो वर्ल्ड’को अनावरण गरेको छ, जुन एक विश्व मोडेल हो जसले एआई प्रयोग गरेर अन्तरक्रियात्मक भर्चुअल ट्राफिक वातावरण सिर्जना गर्दछ जहाँ स्वायत्त ड्राइभिङ प्रणालीहरूले ड्राइभिङ रणनीतिहरूलाई तालिम दिन र प्रमाणित गर्न सक्छन्। चिनियाँ प्रविधि दिग्गजले नोभेम्बर ४ मा एक विज्ञप्तिमार्फत मोडेल पहिले नै यसको अपोलो गो रोबोट्याक्सी सेवाको विश्वव्यापी परीक्षण र प्रमाणीकरणको लागि प्रयोग भइरहेको बताएको छ। कम्पनीका अनुसार, अपोलो वर्ल्ड ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play