आवाज प्रेमिल हुन्, उदास हुन्, विद्रोही हुन्, साधक हुन्, मादक हुन् । उनले कमरेडलाई युग परिवर्तनको क्रान्तिकारी नायक देखे, भित्रभित्रै उनैलाई इमान बेच्ने दलाल देखे । कहिले ईश्वरको हत्या भएको देखे, कहिले आफैँलाई नयाँ ईश्वर देखे त कहिले उनै ईश्वरलाई भुस्याहा कुकुर देखे । यसर्थ उनी झिल्को हुन्, भयानक हुन् । उनी व्यष्टि हुन्, समष्टि हुन् ।
चिहानमा पुरिनुअघिको एउटा अत्युत्तम कर्म

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






