Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चितवनविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्ने योजना बनाएको छ । चितवन राइनोज यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको टोली हो । ६ खेलबाट ३ जित, २ हार र एक खेलमा नतिजाविहीन बनेको चितवन ७ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ । यता कर्णाली याक्स भने ६ खेलबाट २ जित र ४ हारसहित ४ अंक जोडेर सातौँ स्थानम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
PoliticsJust now

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन् । छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन् । आजै उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना […] ...

मकालु खबर
लगातार तेस्रो वर्ष नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने
PoliticsJust now

लगातार तेस्रो वर्ष नेपालको क्रेडिट रेटिङ ‘बीबी माइनस’, आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित हुने

अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले लगातार तेस्रो वर्ष नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) ‘बीबी माइनस’ (BB-) कायम राखेको छ । नेपालको ऋण तिर्न सक्ने क्षमता, आर्थिक अवस्था र वित्तीय जोखिमको मूल्यांकन गर्दै फिचले दीर्घकालीन विदेशी मुद्रा ऋणसम्बन्धी रेटिङ यथावत् राखेको हो । फिचले नेपालको आगामी आर्थिक तथा वित्तीय परिदृश्य पनि ‘स्थिर’ (स्टेबल) रहेको जनाएको छ । कम लागतको ...

फरकधार
अध्यक्ष ओलीद्वारा छठको शुभकामना
PoliticsJust now

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गरेका छन् । छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त गर्ने छठले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक […] ...

मकालु खबर
आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल
PoliticsJust now

आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा कायम राख्ने विषयमा सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आईजीपी हटाउने वा राख्ने निर्णय सरकारको विवेकमा निर्भर रहने स्पष्ट पारेका हुन्। उनले आईजीपीको नियुक्ति वा पदमुक्तिको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play