Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Photo / Coverage: अनलाइन खबर

१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौ जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीको केन्द्रीय…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सालका रुख अवैध रुपमा कटान
OthersJust now

सालका रुख अवैध रुपमा कटान

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५… ...

अनलाइन खबर
‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार
OthersJust now

‘गोदावरी फूल प्रदर्शनी’ दुई दिन लम्बियो, आइतबारसम्म ७५ लाखको कारोबार

आइतबार साँझसम्म २३ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् भने ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ...

अनलाइन खबर
सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध ९ वटा उजुरी
OthersJust now

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध ९ वटा उजुरी

सर्वोच्च अदालतमा सिफारिस भएका चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा नौवटा उजुरी परेका छन् । सोमबार बसेको समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले उक्त जानकारी दिएका हुन् । उनका अनुसार प्रस्तावित न्यायाधीशहरूको सुनुवाइका लागि उजुरी संकलन गर्ने प्रक्रिया जारी छ । सभापति श्रेष्ठले प्राप्त उजुरीमध्ये प्रस्तावित न्यायाधीशहरूविरुद्ध दुई–दुईवटा, दुई जनाविरुद्ध तीन–तीनवटा र एक जनाविरुद्ध एउटा उजुरी परेको जानकारी दिए । उजुरी अध्ययनपछि आगामी बैठकबाट प्रस्तावित ...

पर्दाफास
ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?
OthersJust now

ग्यास उद्योग मर्जरमा सरकारसँग के छ उद्योगीको माग ?

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बजारमा देखिएको ब्रान्डको अराजकता रोक्न र उपभोक्तालाई राहत दिन निगमले मर्जरको औपचारिक प्रक्रिया सुरु गरिसकेको बताए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play