चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामानसहित प्रहरीले वीरगन्जबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी छन् ।
चाँदीजस्तो देखिने धातुका सामानसहित दुई जना पक्राउ

Read Complete Original Article
Published originally on कान्तिपुर






