मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीसाधनको लामो जाम लागेको छ । पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि सवारीको अत्यधिक चापका कारण मंगलबार दिउँसोदेखि...
घोप्टेभीरमा सुक्खा पहिरो : पृथ्वी राजमार्गमा लामो जाम, तिहारका यात्रुलाई सास्ती

Read Complete Original Article
Published originally on रातोपाटी






