काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका कारण मंगलबार बिहानसम्म सडक अवरुद्ध भएको थियो...
घोप्टेभीरको पहिरो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा

Read Complete Original Article
Published originally on रातोपाटी






