...
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

Read Complete Original Article
Published originally on नेपालबहस

...
Published originally on नेपालबहस

पोखरा । पोखरामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पोखरा ३२ मजुवामा भएको दुर्घटनामा तनहुँका एक पुरुषको मृत्यु भएको हो । पोखराबाट तनहुँतर्फ जाँदै गरेको ग १७ प... ...

लैंगिक हिंसाविरुद्ध बुधबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा माइतीघरमा प्रदर्शन गरिएको हो। युथ एड्भोकेसी नेपालको संयोजनमा नेपाल महिला एकता समाज, एक्सन एड नेपाल, ला भिया क्याम्बोडिय र वल्ड मार्च अफ वुमन संस्थाले प्रदर्शन गरेका हुन्। यसका क्रममा माइतीघरमा सडक नाटक पनि प्रदर्शन गरिएको छ। महिला ... ...

काठमाडौँ । हिजोदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजका लागि स्थगित भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक भोलि बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको हो। पार्टीका... ...

काठमाडौँ । नेपालमा दैनिक एक सयदेखि ११५ वटासम्म अन्तर्राष्ट्रिय उडान र अवतरण हुने गरेका छन् । नेपालबाट विमान बाहिरिन नेपालसँग धेरैवटा प्रस्थान बिन्दु छन् । तर विदेशबाट भित्रिने विमानका लागि... ...