विराटनगर किंग्सका ओपनर इमरान शेख २४ रन बनाउँदै रिटायर्ड हर्ट हुँदै पेभेलिलयन फर्किएका छन्। लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेका इमरान २९ बलमा १ छक्का सहयोगमा २४ रन बनाउँदा घाइते भएपछि पेभेलियन फर्किएका हुन्। उनी ११ ओभरको दोस्रो बलमा घाइते भएका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरिरहे...
घाइते भएपछि पेभेलियन फर्किए इमरान

Read Complete Original Article
Published originally on नेपालखबर






