चितवन । जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिँदै आएको छ...
घाँसेमैदान सफा गरेपछि सहजै रुपमा देखिन थाले वन्यजन्तु

Read Complete Original Article
Published originally on रातोपाटी






