काठमाडौं । ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि पुरूष तर्फ अश्माङ्क कार्कीले जितेका छन्। गोकर्ण गल्फ क्लबमा सम्पन्न दुईदिने प्रतियोगितामा ४२ स्टेबलफोर्ड अङ्क जोड्दै कार्की च्याम्पियन बनेका हुन्। १० ह्यान्डिक्यापमा खेलेका कार्कीले उपाधिसँगै ट्रफी, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा एक रातको बसाइ, …
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल सम्पन्न : कार्की र योञ्जन बने च्याम्पियन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






