काठमाण्डु- नेदरल्यान्ड्सले यूईएफए नेसन्स लिग फुटबलमा ग्रीसमाथि फराकिलो जित निकालेको छ। शुक्रबार राति सम्पन्न खेलमा नेदरल्यान्ड्सले ग्रीसलाई ७(० गोलले पराजित गरेको हो। एम्स्टर्डमस्थित योहान क्रुफ एरिनामा भएको खेलको पहिलो हाफमै नेदरल्यान्ड्सले पाँच गोल गरेको थियो। टोलीको जितमा तिजानी रिइन्डर्सले ह्याट्रिक गरे भने जुरियन टिम्बरले दुई गोल गरे। नेदरल्यान्ड्सले छैटौँ मिनेटमा क्रिसेन्सियो समरभिलको गोलबाट अग्रता लिएको […]
ग्रिसविरूद्ध नेदरल्यान्ड्सको ७ गोलको वर्षा, रिइन्डर्सको ह्याट्रिक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






