तनहुँ । गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक विधिअनुसार गाईपूजा गरिएको हो । गाईपूजाका अवसरमा...
गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा

Read Complete Original Article
Published originally on रातोपाटी





