जिल्लास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपीएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अघि बढाइने भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले आज रङ्गशालाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माणलाई गति दिन र आवश्यक पूर्वाधार थप गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। निरीक्षणका क्रममा उनले फ्लड...
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य, निर्माणलाई गति दिइने

Read Complete Original Article
Published originally on नेपालखबर






