२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र बनाउने सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै नगरपालिकाका १३ वटै वडाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहज हुने अपेक्षा गरिएको छ। गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठ, उपप्रमुख मान्तीदेवी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णलगायत वडा अध्यक्षहरूको उपस्थितिमा सेवाको…
गोलबजारमा लामो समयदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सेवा सुरु

Read Complete Original Article
Published originally on अनलाइन खबर






