जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कर्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो ।
गोलबजारमा ठक्कर दिएर फरार स्कर्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर






