Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोर्खा सैनिकको इतिहास झल्काउने ग्यालरी स्थापना
Photo / Coverage: काठमाण्डुपाटी

गण्डकी – भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराले भारतीय सेनाका गोर्खा रेजिमेन्टहरूको इतिहास झल्काउने ग्यालरी स्थापना गरेको छ । पोखरा महानगरपालिका–१६ दीपस्थित गोर्खा मेमोरियल म्युजियममा स्थापित ग्यालरीको हालै भारतीय राजदूतावासका डिफेन्स एटाचे कर्णेल भी शुब्रमण्यमले शुभारम्भ गरेका थिए । ग्यालरीमा भारतीय सेनाका विभिन्न गोर्खा रेजिमेन्टहरूको ऐतिहासिक पृष्ठभूमि, योगदान, वीरता र बलिदानसँग सम्बन्धित अभिलेख, तस्वीर, […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रमुख काफ्लेको निर्देशन
OthersJust now

ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन प्रमुख काफ्लेको निर्देशन

काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । कार्यालयमा सोमबार आयोजित तिहार तथा छठपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उनले चाडपर्वका समयमा ट्राफिक व्यवस्थापनमा कुनै पनि कमी कमजोरी हुन नदिन उच्च सतर्कताका […] ...

काठमाण्डुपाटी
अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने
OthersJust now

अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । ...

अनलाइन खबर
रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य
OthersJust now

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । ...

अनलाइन खबर
२४ घण्टै देउसी भैलो खेल्न पाइने, गृह मन्त्रालयले तोक्यो ७ सर्त
OthersJust now

२४ घण्टै देउसी भैलो खेल्न पाइने, गृह मन्त्रालयले तोक्यो ७ सर्त

गृह मन्त्रालयले तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टा सञ्चालन गर्न दिने भएको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्धारित सर्त पालना गरी देउसी-भैलो खेल्न दिन निर्देशन दिएको हो। मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत चाड तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम अनुशासित रूपमा २४ घण्टा सञ्चालन गर्न ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play