काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ । शनिबार बिहान करिब ९ बजे गएको पहिरोका कारण ठूलो मात्रामा धुलो, ढुंगा तथा माटो खसेको स्थानीयले बताएका छन् । पहिरोका केही ढुंगा र माटो बूढीगण्डकी नदीसम्म पुगे पनि नदी थुनिने अवस्था नरहेको स्थानीय प्रशासनले जनाएको छ । धार्चे गाउँपालिकाका…
गोरखाको ठाडो भर्याङमा ठूलो सुक्खा पहिरो, बूढीगण्डकी नदी थुनिने जोखिम छैन

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






