नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले संविधानमा व्यवस्था नभए पनि गएको निर्वाचनमा जनताले वालेन्द्र शाह (बालेन)लाई सोझै प्रम चुनेको दाबी गरेका छन्। रास्वपाका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीच सरकार सञ्चालनको विषयलाई लिएर मनमुटाव र द्वन्द्व चलिरहेका सन्दर्भमा पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले यस्तो टिप्पणी गरेका ...
गोकुल बाँस्कोटाको दाबी: चुनावमा जनताले बालेनलाई सोझै प्रम चुनेका हुन्

Read Complete Original Article
Published originally on नेपालखबर






