काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेका छन् । दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलन (World Police Summit) मा सहभागी हुन आज शुक्रबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम […]
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

Read Complete Original Article
Published originally on लोकपथ






