Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

गाजामा इजरायली हवाई आक्रमणबाट हमासका आन्तरिक सुरक्षा प्रमुख मारिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
गाजामा इजरायली हवाई आक्रमणबाट हमासका आन्तरिक सुरक्षा प्रमुख मारिए
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । गाजामा रहेको हमासको आन्तरिक सुरक्षा एजेन्सीका प्रमुख नइम अबु नाहल इजरायली आक्रमणमा मारिएका छन्। गाजामा हमासद्वारा सञ्चालित गृह मन्त्रालयका अनुसार गाजा शहरको पश्चिमी भागमा गरिएको हवाई आक्रमणमा नइम अबु नहललाई लक्षित गरिएको थियो। ५० वर्षीय नइम अबु नहललाई यस वर्षको सेप्टेम्बरमा उक्त पदमा नियुक्त गरिएको थियो। उनका पूर्ववर्तीलाई इजरायली सेनाको विशेष…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सेवा प्रवाहमा सेवाग्राहीको अधिकार : विषयगत प्रश्नोत्तर
OthersJust now

सेवा प्रवाहमा सेवाग्राहीको अधिकार : विषयगत प्रश्नोत्तर

सेवा प्रवाहमा सेवाग्राहीको अधिकार १. सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा सेवाग्राहीका अधिकार प्रस्तुत गर्दै सेवाग्राहीका अधिकार सुनिश्चित गर्न सेवाप्रदायकको भूमिका उल्लेख गर्नुहोस् ।... ...

गोरखापत्र
नेपाल प्रहरीका ६० एसपीको सरुवा
OthersJust now

नेपाल प्रहरीका ६० एसपीको सरुवा

काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका ६० जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले मंगलबार ६० जिना एसपीहरुको सरुवा सम्बन्धी निर्णय गरेका हुन् । पूर्वप्रकाशित प्रहरी उपरीक्षकहरूको पूर्वानुमान योग्य सरूवा सूची अनुसार जनपद प्रहरी समूहतर्फका एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवा सुचि अनुसार बारामा कुमार विक्रम थापालाई […] ...

काठमाण्डुपाटी
काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ
OthersJust now

काठमाडौं विमानस्थलबाट अवैध सुनसहित २ चिनियाँ नागरिक पक्राउ

९ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट २ हजार ३४८ ग्राम अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका दुवै जना चिनियाँ महिलाहरू हुन् । उनीहरू क्याथे प्यासेफिक एयरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका थिए । यसबारे थप विवरण खुल्न बाँकी… ...

अनलाइन खबर
कस्तो रहला आज दिनभरको मौसम ?
OthersJust now

कस्तो रहला आज दिनभरको मौसम ?

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। त्यस्तै, आज ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement