Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला

Share:WhatsAppFacebookX (Twitter)Telegram
गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगन थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन् । शनिबार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा डा. कोइरालाले थापाको विषयमा धेरै चर्चा नगर्न देउवा समूहका नेताहरूलाई आग्रह गरेका हुन् । ‘ उनले भने- ‘जति गगन थापाको कुरा गर्‍यो, त्यति नै उनको महत्व बढ्छ, त्यसैले कुरै नगरौं ।’ गगन थापालाई लक्षित गर्दै उनले हरेक कार्यक्रममा नाम उच्चारण गर्न आवश्यक नरहेको बताए । उनले आफुले अहिले पार्टीको महाधिवेशन उत्साहजनक रुपमा भइरहेको प्रति उत्साहित रहेको बताउदै नेता कार्यकर्तालाई अझ खटेर लाग्न आग्रह गरे The post गगन थापाको धेरै कुरा गरेर उनको महत्व नबढाऊ- डा. शशांक कोइराला appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध
Latest NewsJust now

बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

कैलाली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि आज आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुनःबस्न... ...

रातोपाटी
राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार
Latest NewsJust now

राजनीतिक घटनाक्रमको छायामा सम्हालिँदै सेयर बजार

पछिल्लो समय राजनीतिक दलका नेता पक्राउ पर्नसक्ने चर्चा, व्यवसायी पक्राउ, चाडबाडलगायत कारणले सेयरमा बजारमा उतारचढाव देखिएको छ । ...

कान्तिपुर
अनावश्यक विवादमा होइन, काम गरेर जनमत बढाउनुस् : चन्द्र भण्डारी
Latest NewsJust now

अनावश्यक विवादमा होइन, काम गरेर जनमत बढाउनुस् : चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार बुटवलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play