१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी किनारमा अन्दाजी ३० वर्षीय पुरुष मृत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भइसकेको छैन । धनुषाको जनक नन्दिनी गाउँपालिका–१ ईनर्वा बजार नजिक सडकमा भारत बिहार मधुवनी…
खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला

Read Complete Original Article
Published originally on अनलाइन खबर






