सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोट खेलअन्तर्गत डडेलधुरामा सञ्चालन भएको...
खेलकुद र खेलाडीको वृत्ति विकासमा प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री भट्ट

Read Complete Original Article
Published originally on रातोपाटी






