काठमाडौं- वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार(२०८३’ प्रदान गरिने भएको छ । टीका गोपाल प्रतिष्ठानका अध्यक्ष गीता सिंहको अध्यक्षतामा शनिबार काठमाडौंमा बसेको बैठकले दाहाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय
खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार’बाट सम्मानित हुँदै

Read Complete Original Article
Published originally on आजको अर्थ






