Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

खुलामञ्चमा दुबो रोप्दै कांग्रेस

Share:WhatsAppFacebookX (Twitter)Telegram
खुलामञ्चमा दुबो रोप्दै कांग्रेस
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली फर्काउन कांग्रेसले चितवनबाट दुबो ल्याएर पुनःरोपण सुरु गरेको छ । आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका थिए । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना र भारी वर्षाका कारण दुबो बिग्रिएको थियो । काठमाडौँ महानगर समितिका सभापति सुशन वैद्यले खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धताअनुसार पुनःस्थापनाको काम सुरु गरिएको बताए । कांग्रेसले आगामी दिनमा नियमित सिँचाइ, मलखाद र मर्मतसम्भार गरेर खुलामञ्चको संरक्षण गर्ने जनाएको छ । The post खुलामञ्चमा दुबो रोप्दै कांग्रेस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेसको १५ औं महाधिवेशन तयारी समितिको बैठक मंसिर ९ गते बस्ने
Latest NewsJust now

कांग्रेसको १५ औं महाधिवेशन तयारी समितिको बैठक मंसिर ९ गते बस्ने

• नेपाली कांग्रेसको १५ औं महाधिवेशन तयारी समितिको बैठक मंसिर ९ गते बुधबार हुने भएको छ। • बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, सांसद र पूर्व सांसदहरूलाई आमन्त्रण गरिएको छ। • महाधिवेशनको तयारी र संगठनात्मक समन्वयका लागि बैठकलाई महत्वपूर्ण मानिएको छ। ...

नेपालबहस
नेपालमा अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर २०२६’ सम्पन्न
Latest NewsJust now

नेपालमा अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर २०२६’ सम्पन्न

• नेपालमा 'पाथफाइन्डर २०२६' नामक अन्तर्राष्ट्रिय आर्किटेक्चर सिम्पोजियम आयोजना गरिएको छ, जसमा नेपाल, स्पेन, भारत र इटालीका आर्किटेक्ट र प्रविधि विशेषज्ञहरूको सहभागिता रहेको छ। • सम्मेलनमा ऐतिहासिक सम्पदा संरक्षण र आधुनिक निर्माणका विषयमा गहन छलफल गरिएको छ, र स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले साग्रादा फामिलिया चर्चको निर्माण अनुभव साझा गरेका छन्। • निर्माण सामग्रीमा भइरहेको परिवर्तन र नयाँ प्रविधिहरूको महत्त्वबारे ...

नेपालबहस
प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो ? के पाएन ?
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालले के पायो ? के पाएन ?

भारतसँग ८ समझदारीपत्रमा हस्ताक्षर र ६ आयोजना उद्घाटन तथा शिलान्यास गर्दै प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण टुंगिएको छ । हवाई रुट, ऊर्जा र पूर्वाधारमा सहकार्यको प्रतिबद्धता भए पनि सीमा विवाद र ईपीजी प्रतिवेदनको विषयमा ठोस प्रगति हुन सकेन । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement