शनिबार बसेको गाउँपालिकाको १२१औं बैठकले यो निर्णय गरेको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकामा आइतबार बिदा खारेज

Read Complete Original Article
Published originally on अनलाइन खबर

शनिबार बसेको गाउँपालिकाको १२१औं बैठकले यो निर्णय गरेको हो ।
Published originally on अनलाइन खबर

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी तयार छौं अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुशासन र विधानको पालना नगर्ने निर्वाचित जनप्रतिनिधिहरू पदमा रहिरहन नपाउने चेतावनी दिएका हुन्। कांग्रेसबाट निर्वाचित कुनै पनि गाउँपालिका… ...

नेपाली काँग्रेसले हिमाली जिल्लाबाट जिल्ला अधिवेशन सुरु गरी आगामी पुस १८ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि पार्टी सभापति गगनकुमार थापाले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको जानकारी दिएका छन् । प्रदेश अधिवेशन भने पुस १२ देखि १८ गतेसम्म ...

कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो । ...

१३ मङ्सिर, म्याग्दी । हालैको भीषण बाढीबाट क्षतिग्रस्त सदरमुकामको खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, कास्कीले आगामी बर्खाअघि नै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरेको छ । बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट बेनी बजारमा… ...