• रुसमा सम्पन्न पाँचौँ ओपन वल्र्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले पहिलो रजत पदकसहित चार पदक जितेका छन्। • रिवाश राईले रजत पदक जितेका छन् भने ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक जितेका छन्। • यस महिना थाइल्यान्डमा सम्पन्न अन्तरराष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले स्वर्ण र कांस्य पदक पनि जितेका छन्।
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

Read Complete Original Article
Published originally on नेपालबहस




_ny6gEZPI2v.jpg)
