मकवानपुरमा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका पाँचवटा विद्युतीय (ईभी) गाडीसहित सातवटा सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ। त्यस्तै, प्रदेश सरकारले तोकेको समय र रुट उल्लंघन गर्ने थप २२ वटा ईभी तथा सुमो गाडीमाथि पनि ट्राफिक कारबाही गरिएको छ। बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा म...
क्षमताभन्दा बढी सिट राखिएका ७ सवारीसाधन कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालखबर






