क्रोएसियाको राजधानी जाग्रेबमा पहिलो एसएसपी गोल्डकप २०२६ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। श्रम संस्कृति प्रवास समिति क्रोएसियाको आयोजनामा नोभेम्बर ७ र ८ मा भएको प्रतियोगितामा पुरुषतर्फ २६ र महिलातर्फ दुई गरी २८ टोली सहभागी थिए। जाग्रेबस्थित एनके क्रोएसिया ९८ को खेलमैदानमा भएको प्रतियोगिताको पुरुषतर्फ इस्ट नेपालले उपाधि हात पारेको छ। झापा एफसी उपविजेता ब...
क्रोएसियामा इस्ट नेपाललाई एसएसपी गोल्डकपको उपाधि

Read Complete Original Article
Published originally on नेपालखबर






