काठमाडौँ । विशेष अदालतबाट सफाइ पाएका क्यासिनो सञ्चालक सुरेन्द्रबहादुर सिंहविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनका लागि तयार भएको फाइल दुई वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमै थन्किएको छ । नायब महान्यायाधिवक्तासहितका अधिकारीले पुनरावेदन नजाने राय उठाउँदा...
क्यासिनो सञ्चालकविरुद्धको पुनरावेदन फाइल दुई वर्षदेखि महान्यायाधिवक्ताको कार्यालयमै किन थन्कियो ?

Read Complete Original Article
Published originally on रातोपाटी






