Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै
Photo / Coverage: प्रदेश खबर

विराटनगर । कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर आजदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको घोषणा गरेका हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on प्रदेश खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अञ्जली दिदीको सामूहिक भाइटीका (तस्वीरहरू)
State newsJust now

अञ्जली दिदीको सामूहिक भाइटीका (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा अञ्जली दिदीले सामूहिक भाइटीका लगाएकी छन्। २०५५ सालदेखि सुरु भएको यो परम्परामा दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइले समेत टीका र आशीर्वाद थाप्ने अवसर पाउँदै आएका छन्। तस्वीरहरू– ...

प्रदेश खबर
भाइटीकाकै दिन इलाममा असिनाको वितण्डा, भित्र्याउन ठिक्क परेको धानबालीमा क्षति
State newsJust now

भाइटीकाकै दिन इलाममा असिनाको वितण्डा, भित्र्याउन ठिक्क परेको धानबालीमा क्षति

इलाम । भाइटीकाकै दिन इलाम जिल्लाका विभिन्न स्थानमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पुर्‍याएको छ। बुधबार दिउँसो परेको असिनाले धान भित्र्याउने तयारीमा रहेका किसानलाई चिन्तित बनाएको छ। जिल्लाका विभिन्न क्षेत्रमा परेको असिनाले खेतमा पाकेर ...

प्रदेश खबर
रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुईको अवस्था गम्भीर
State newsJust now

रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक पछाडि सरेर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ...

प्रदेश खबर
स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, कहिले हुन्छ उपनिर्वाचन ?
State newsJust now

स्थानीय तहदेखि राष्ट्रिय सभासम्म १०७ पद खाली, कहिले हुन्छ उपनिर्वाचन ?

काठमाडौं । देशभर स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभाका गरी १०७ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद ...

प्रदेश खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play