अन्ताल्या, टर्की– नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असरबारे छुट्टै औपचारिक एजेन्डा राख्न गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ मा पारित हुन असफल भएको छ। तर नेपाली प्रतिनिधिमण्डलले हिमाली मुद्दालाई सम्मेलनका बाँकी छलफल र सम्भावित अन्तिम निर्णयमा समेट्न पहल जारी राख्ने जनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले सम्मेलनको उद्घाटन सत्रमा नेपाल ‘जलवायु न्यायको खोजीमा’ […]
कोप-३१ मा छुट्टै एजेन्डा बन्न सकेन हिमाली क्षेत्रमा जलवायु परिवर्तनबारे नेपालको प्रस्ताव

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






