काठमाडौं । टर्कीको आन्ताल्यामा जारी जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३१ मा ‘फोर एच नेपाल’ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को सहयोगमा साइड इभेन्ट आयोजना गरेको छ । ‘हिमाली क्षेत्रका युवा आप्रवासन तथा सांस्कृतिक क्षति : जलवायु परिवर्तन र समाधानका उपाय’ विषयक कार्यशाला आईओएम पेभिलियनअन्तर्गत ब्लु जोनमा आयोजना गरिएको हो । कार्यशालामा फोर एच नेपालका संस्थापक अध्यक्ष तथा […]
कोप–३१ मा हिमाली युवाको आप्रवासन र सांस्कृतिक क्षतिबारे छलफल

Read Complete Original Article
Published originally on लोकपथ






