नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु ९ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको
कोइला नबालेरै इँटा उत्पादन गर्ने योजना, ३०० केन्द्रमा नयाँ प्रविधि विस्तार गरिँदै

Read Complete Original Article
Published originally on अर्थडबली






