काठमाडौं । बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत भएकी पूर्व प्रधानमन्त्री घर फर्कन चाहेमा उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ । बाङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती दिँदै प्रशासनले उनको पासपोर्ट नवीकरणको आवेदन समीक्षा गरिरहेको बताएको छ । पूर्व प्रधानमन्त्री हसिनाले डिसेम्बरमा बङ्गलादेश फर्किने प्रतिज्ञा गरेकी छन् । उनीविरूद्ध सन् २०२४ मा प्रदर्शनकारीहरूमाथि दमन गरेको आरोपमा […]
के शेख हसिनालाई बंगलादेशले सहजै फिर्ता हुन देला ?

Read Complete Original Article
Published originally on लोकपथ






