वासिङ्टन डीसी । अमेरिकाको प्रगतिशील वामपन्थी राजनीतिमा प्रभावशाली मानिने डेमोक्रेटिक सोसलिस्ट समूहले सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन सांसद एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) लाई आग्रह गरेको छ । डेमोक्रेटिक सोसलिस्ट्स अफ...
के ओकासियो–कोर्टेज लाग्लिन् २०२८ को अमेरिकी राष्ट्रपतिको दौडमा ?

Read Complete Original Article
Published originally on रातोपाटी






