काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीविरुद्ध १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका लागि विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख दिएको र कमिसनका रूपमा घुस मागेको अनुसन्धानबाट पुष्टि भए…
कृष्णनगरका इन्जिनियर चौधरीविरुद्ध १ लाख ५० हजार घुस लिएको आरोपमा मुद्दा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज




_JzYZzHXkYS.jpg)
