पोखराका कुशल भुर्तेल र युवराज सामराले विष्फोटक ब्याटिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजसामु जितका लागि २२५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २२४ रनको योगफल तयार पारेको हो। एनप...
कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराको कीर्तिमानी रन

Read Complete Original Article
Published originally on नेपालखबर




.jpg)

