नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग पराजित भएको छ। लिग चरणको अन्तिम खेलमा काठमाडौँले पोखरासँग ५५ रनको हार बेहोरेको हो। यो हारसँगै काठमाडौंले चितवन राइनोजसँग एलिमिनेटर खेल खेल्नुपर्ने भएको छ। लिगका सातमध्ये चार खेलमा जित र तीन खेलमा हार भोगेको काठमाडौं आठ अंकसहित तालिकाको तेस्रो स्थ...
कुशल-युवराजको उत्कृष्ट प्रदर्शनमा पोखरा विजयी, काठमाडौंले इलिमिनेटर खेल्नुपर्ने

Read Complete Original Article
Published originally on नेपालखबर






