२ मंसिर, काठमाडौं । इरानको सेनाले बुधबार कुवेतस्थित अली अल सलेम एयर बेसमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार इरानी सेनाले उक्त आक्रमणमा प्याट्रियट हवाई रक्षा प्रणाली तथा अमेरिकी सैन्य ड्रोन र क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्लेटफर्मलाई निशाना बनाएको जनाएको छ । त्यसअघि बुधबार बिहान कुवेती सेनाले आफ्नो…
कुवेतस्थित अमेरिकी सैन्य संरचनामा इरानको आक्रमण

Read Complete Original Article
Published originally on अनलाइन खबर






