कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनसँगै पशुप्रति जिम्मेवार व्यवहार, उचित हेरचाह र पशुकल्याण तथा पशु अधिकारको महत्त्वलाई समेत उजागर गर्ने लक्ष्य राखेको छ ।
कुकुर तिहारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले काठमाडौंमा आइतबार विशेष कार्यक्रम हुने

Read Complete Original Article
Published originally on कान्तिपुर






