• जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारीलाई लिखतसम्बन्धी कसूरमा पक्राउ गरिएको छ। • पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्राद चापागाईं छन्। • उनीहरूलाई सरकारी अभिलेखमा किर्ते गरेको आरोपमा जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो।
किर्ते मुद्दामा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाका ३ कर्मचारी पक्राउ

Read Complete Original Article
Published originally on नेपालबहस





