२१औँ शताब्दीको यो नवीन युगमा के महिलाहरू पूर्णरूपमा सुरक्षित छन् ? के उनीहरू मानसिकरूपमा सबल, पारिवारिक छत्रछायाँमा खुसी र पूर्ण स्वाभिमानी हुन सकेका छन् ? यी र यस्तै ज्वलन्त प्रश्नहरू आज म तेर्स्याउन चाहन्छु । समाजमा परिवर्तनका ठूला नाराहरू लगाइरहँदा यथार्थको धरातलमा महिलाहरूले भोगिरहेका पीडाका प्रतिनिधि घटनाहरूले हाम्रो सभ्य समाजको असली मुहार छर्लङ्ग पारेका छन्…
किन महिलामाथि हुने हिंसा अझै रोकिएको छैन ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






