Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

कालीमाटी बजारमा छठका सामग्री किनमेल गर्नेको भीड (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
कालीमाटी बजारमा छठका सामग्री किनमेल गर्नेको भीड (तस्बिरहरू)
Photo / Coverage: प्रदेश खबर

छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा किनमेल गर्नेहरूको भीड बढेको छ। छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको चहलपहल बढेको हो। पर्वलाई लक्षित गर्दै बजारमा फलफूल, नरिवल, उखुलगायत विभिन्न पूजाका सामग्री बिक्रीका लागि राखिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on प्रदेश खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरका १९ वटै वडामा जग्गा कित्ताकाटको बाटो खुल्यो, एक महिनाभित्र भू–सेवा सुरु हुने
State newsJust now

विराटनगरका १९ वटै वडामा जग्गा कित्ताकाटको बाटो खुल्यो, एक महिनाभित्र भू–सेवा सुरु हुने

विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडामा लामो समयदेखि रोकिएको जग्गा कित्ताकाटको बाटो खुलेको छ । महानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणको काम पूरा गरी अन्तिम प्रतिवेदन नापी कार्यालयमा पठाएसँगै जग्गा कित्ताकाटको प्रक्रिया अघि बढ्ने भएको हो ...

प्रदेश खबर
सोमबार सार्वजनिक बिदा
State newsJust now

सोमबार सार्वजनिक बिदा

काठमाडौं। सरकारले छठ पर्वको अवसरमा आगामी कात्तिक ३० गते सोमबारका दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार (कात्तिक २७ गते) एक सूचना जारी गर्दै कात्तिक २९ गते आइतबार मुख्य छठ पर्वको बिदा यथावत् ...

प्रदेश खबर
भीमफेदी दुर्घटनाका पीडितलाई उपचार खर्च र क्षतिपूर्ति दिलाउन सरकारले थाल्यो प्रक्रिया
State newsJust now

भीमफेदी दुर्घटनाका पीडितलाई उपचार खर्च र क्षतिपूर्ति दिलाउन सरकारले थाल्यो प्रक्रिया

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको छ। उपचार खर्च, क्षतिपूर्ति तथा बिमा रकम छिटो उपलब्ध गराउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको प्रधानमन्त्री तथा ...

प्रदेश खबर
क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार
State newsJust now

क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार

हेटौंडा। मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले उचित क्षतिपूर्ति र सरकारी सम्बोधनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। पीडित परिवारले संघीय सरकारले विशेष निर्णय गरेर आफूहरूका माग सम्बोधन गर्नुपर्ने ...

प्रदेश खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play