हरेक दिनजस्तै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंसिर १ गते मंगलबारका लागि तरकारी तथा फलफूलको थोक मूल्य तोकेको छ। आज पनि कालीमाटीमा तरकारी तथा फलफूलको थोक मूल्य हिजोअस्तिको जस्तै देखिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले न्यूनतम, अधिकतम र औसत गरी तीनथरी मूल्य निर्धारण गर्ने गरेको छ। हेर्न...
कालीमाटी तरकारी बजार : आज यस्तो छ गोलभेँडादेखि माछासम्मको मूल्य

Read Complete Original Article
Published originally on नेपालखबर






