Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]

Share:WhatsAppFacebookX (Twitter)Telegram
कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]
Photo / Coverage: हाम्राकुरा

नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगेका छन् । उनी आफ्नो कार्यभार सम्हाल्न आज काठमाडौँ आएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘बालविवाह न्यूनीकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ’
Latest NewsJust now

‘बालविवाह न्यूनीकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ’

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक १७ गते । बालविवाह नियन्त्रणका लागि निर्माण गरिएका कानुको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । मधेस प्रदेशको राजधानी जनकप... ...

गोरखापत्र
इनम सापकोटाको बयानले कांग्रेसमा तरङ्ग ल्याएका बेला गगनले भेटे केपी
Latest NewsJust now

इनम सापकोटाको बयानले कांग्रेसमा तरङ्ग ल्याएका बेला गगनले भेटे केपी

काठमाडौँ । प्रहरी हिरासतमा रहेका इनम सापकोटाले प्रहरीमा दिएको बयानमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकता हात पार्दा आर्थिक चलखेल भएको विषय उल्लेख भएपछि कांग्रेसमा तरङ्ग आएको छ । ... ...

रातोपाटी
सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?
Latest NewsJust now

सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?

सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा मंगलबार दुई हेलिकोप्टर आकाशमा ठोकिएर भएको दुर्घटनाले पाइलटबीचको सञ्चार, समन्वय र ‘सिचुएसनल अवेयरनेस’ माथि प्रश्न उठाएको छ । ...

कान्तिपुर
रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा
Latest NewsJust now

रुद्रबेणी–बुर्तिवाङ सडक एकतर्फी सञ्चालनमा

गुल्मी, कात्तिक १७ गते । पहिरो गएपछि सोमबारदेखि अवरुद्ध बनेको गुल्मीको रुद्रबेणी–बुर्तिवाङ सडकखण्ड एकतर्फीरुपमा सञ्चालनमा आएको छ । सत्यवती गाउँपालिका‐४ स्थित खैरेनी नजिकै बादरेभीरम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play