हामीमध्ये अधिकांशले आफ्नो इमेल यात्राको सुरुवात जिमेलबाटै गरेका हुन्छौं। सुरुवाती दिनमा बनाइएका अनौठा वा रमाइला इमेल ठेगानाहरू सम्झिँदा अहिले अचम्म र हाँसो पनि लाग्न सक्छ। तर, आजको समयमा जिमेल व्यक्तिगत सन्देश पठाउने माध्यम मात्र रहेन; यो हाम्रो व्यावसायिक र दैनिक जीवनको एक अनिवार्य हिस्सा बनिसकेको छ। गुगल ड्राइभ, मिट र क्यालेन्डरजस्ता सुविधाहरूसँग जोडिएको जिमेलमा यस्ता…
कामलाई सहज र सुरक्षित बनाउने जिमेलका ७ ट्रिक्स

Read Complete Original Article
Published originally on अनलाइन खबर






