नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कानुनका नाममा व्यक्तिको मानमर्दन स्वीकार्य नहुने बताएका छन्। बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले कांग्रेसका सभापति गगन थापालाई सरकारले पक्राउ गर्नसक्ने भन्दै विधिको शासन र कानुनी प्रक्रियामाथि प्रश्न उठाए। सरकारले कानुन र विधिको शासन पालना नगरेको अवस्थामा आफूहरू पक्राउ पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न न...
कानुनको नाममा व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन: प्रदीप पौडेल

Read Complete Original Article
Published originally on नेपालखबर






