पर्शुराम खापुङको पाँचवर्षे कार्यकाल पूरा भएपछि कोसी प्रदेश प्रमुखविहीन बनेको छ। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७८ कात्तिक २५ गते प्रदेश प्रमुखमा नियुक्त खापुङको कार्यकाल कात्तिक २४ गते समाप्त भएको हो। तर यो समाचार तयार पार्दासम्म नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छैन। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख...
कात्तिक २४ देखि कोसी प्रदेश प्रमुखविहीन, कहिले होला नयाँ नियुक्ति

Read Complete Original Article
Published originally on नेपालखबर





.jpg)
